काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीले २७ लाख ७९ हजार ६१५.१८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो ।
कम्पनीको यसअघि संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो भने अहिले परिमार्जन गरी संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्