काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२६ कम्पनीको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नगदी ग्रुप पावरको भएको छ । यस कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा बरुण हाईड्रोपावर,नगडि ग्रुप पावर र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस युनिभर्शल पावर कम्पनी , दिव्याश्वरी हाईड्रोपावर र राधि विद्युत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनआईबिल समृद्धि फण्ड -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । एनआईबिलको सेयरमा यस्तो गिरावट आउँदा उन्नति सहकार्य लघुवित्त,नबिल डेभेन्चर २०८५,गुराँस लघुवित्त र नबिल इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार नगडि ग्रुप पावरको भएको छ । यस कम्पनीको ९ करोड ९८ लाख ३ हजार ७० रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी,शिवम् सिमेन्ट र बरुण हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्