काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ८.९० अंकले घटेर २२७४.४२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) का अनुसार बुधबार कुल २२७ कम्पनीको ३१ लाख ५६ हजार ९ सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख ३० हजार ८ सय ५७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ५ करोड ३८ लाख ३० हजार ८ सय ५७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा जाल्पा सामुदायिक लघुवित्त,हिमालयन हिमालयन डिस्टिलरी, नेपाल लाईफ इन्स्योरेन्स, अरुण कबेली पावर र राधि बिद्युतको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा राधि बिद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा बढीले बढेको हो । यस अलावा सिनर्जी पावर ,बरुण हाईड्रोपावर, इमर्जिङ्ग नेपाल, र न्यासनल हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा सुर्यदय वोमी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सुर्यदय वोमीको सेयरमा यस्तो गिरावट आउँदा प्रुडेन्सियल इन्स्योरेन्स,सुर्य लाईफ इन्स्योरेन्स ,एसियन लाईफ इन्स्योरेन्स र महुली लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्