काठमाडौं । साताको कारोबारको चौथो दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का अनुसार बिहिबार कुल २२२ कम्पनीको २३ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ९८ लाख माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार मेगा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार मेगा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ४२ लाख १४ हजार ४ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलाबा अरुण काबेली पावर, जाल्पा सामुदायिक लघुवित्त,नबिल बैंक र अपर तामाकोशीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा मेगा बैंक लिमिटेडका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नारायणी डेभलपमेन्ट बैंक, कुमारी इक्युटी फण्ड, ग्रीन लाइफ हाईड्रोपावर र एनआइबियल सम्वृद्धि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । गुराँसको सेयरमा यस्तो गिरावट आउँदा संगति हाईड्रो इनर्जि,रुरु जलबिद्युत र माउन्टेन इनर्जि नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्