×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनोज ज्ञवालीसँग सेयर बजारका कुरा : ‘रिटर्न दिने कम्पनी छान्ने हो भने लगानी गर्ने समय यहि हो, तर यी कुरा होस् गर्नूस् है !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मनोज ज्ञवालीसँग सेयर बजारका कुरा : ‘रिटर्न दिने कम्पनी छान्ने हो भने लगानी गर्ने समय यहि हो, तर यी कुरा होस् गर्नूस् है !’

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका विषयमा ‘कोर’ ज्ञान राख्ने बैंकरका रुपमा परिचित चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवालीले लगानी गर्ने समय आएको बताएका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन प्रस्तुती ‘मार्केट टक’ का लागि बोल्दै उनले सेयर बजार धेरै घटीसकेको अवस्थामा राम्रा कम्पनी छानेर लगानी गर्न ठिक हुने बताएका छन् ।

 उनले लाभांश नदिने कम्पनीलाई पोर्टफोलियोबाट हटाएर लाभांश दिने कम्पनी र लाभांशबाट नै ऋणको ब्याज तिर्न पुग्ने कम्पनीहरुलाई छानेर लगानी गरे लगानीकर्ताहरुको जित हुने बताएका हुन् ।

धेरै लगानीकर्ताहरु अहिले फण्डामेन्टल रुपमा सार्है कमजोर कम्पनीहरुमा फसेको स्मरण गर्दै उनले यस्तो बेला नियामकले पनि अविभावकीय भूमिका खेल्नुपर्ने बताएका छन् । प्रस्तुत छ, उनै ज्ञवालीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको यो विशेष कुराकानी :
https://www.youtube.com/watch?v=v4My4HQWKS4
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी