काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यालय परिसरमा जारी सेयर लगानीकर्ताको आन्दोलनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि एक्यबद्धता जनाएका छन् । बुधबार विहान आमरण अनशन परिसरमा पुगेर शाहले लगानीकर्ताको आन्दोलनमा एक्यबद्धता जनाएका हुन् ।
उनले बाहिर हल्ला चलेजस्तो सेयर बजार बढाउनका लागि लगानीकर्ताको आन्दोलन नरहेको आफुले बुझेको बताउँदै नेप्से घट्यो वा बढ्यो भन्दा पनि सेयर लगानीकर्ताहरुले किन आत्तिएर सेयर बेचे भन्ने विषयलाई नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय वार्तामा बसेर निकास दिनुपर्ने बताएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्