काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो । जसअनुसार कम्पनीले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्