×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रासायनिक मल समयमै ल्याउन सकिएन, मल नल्याउने ठेकदारलाई कारबाही गरिएको छ’ : कृषिमन्त्री यादव

PRIME CA
GLOBAL IME BANK

‘रासायनिक मल समयमै ल्याउन सकिएन, मल नल्याउने ठेकदारलाई कारबाही गरिएको छ’ : कृषिमन्त्री यादव

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारले समयमै रासायनिक मल ल्याउन नसकिएको बताएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल गर्दै गर्दा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले १ लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको उनले बताए । यस्तै मल नल्याउने ठेकदारलाई कारबाही सुरु गरिएको पनि मन्त्री यादवले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: