काठमाडौं । कुमारी धनवृद्धि योजनामा आवेदन दिने जेठ २६ गते बिहीबार अन्तिम दिन रहेको छ । उक्त योजनामा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलले जेठ १२ गतेदेखि कुमारी १२ करोड इकाई बिक्री खुला गरेको हो ।
कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यस फण्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्