Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर सूचीकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ७९ हजार ९५८ दशमलव ९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बिहीबार कम्पनीको चुक्ता पूँजीको १४ प्रतिशतले हुन आउने बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको २०७८ चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारणसभाबाट एक्त बोनस सेयर पारित भएको थियो । सोही भुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK