काठमाडौं । नेपाली मुद्रा इतिहासकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा पुगेको हो ।
मंगलबार नेपाल राष्ट्र बैंकले प्रतिडलरको बिक्री मूल्य १२५.१६ रुपैयाँ तोकेको छ । शनिबारदेखि सोमबारसम्म प्रति डलरको बिक्री दर १२४.८४ रुपैयाँमा अडिएको थियो । मंगलबार थप मूल्य बढेर बिक्री दर १२५ रुपैयाँ माथि पुगेको हो ।
मंगलबार डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा थियो । यस्तै शनिबारदेखि मंगलबारसम्म १२४.२४ रुपैयाँ थियो । मंगलबार इतिहासमै पहिलोपटक डलरको मूल्यको १२५ रुपैयाँ नाघेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्