×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको १० लाख ६१ हजार २२४ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको १० लाख ६१ हजार २२४ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० लाख ६१ हजार २२४ दशमलव २६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २१.४८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस नेप्सेमा सूचीकरण गरिएको हो ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी