×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर कारोबार उत्पादनमूलक भएन, लिखित परीक्षाविना नै सेयर ब्रोकरहरु थप्ने काम भईरहेको छ’ : सांसद सुवाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘सेयर कारोबार उत्पादनमूलक भएन, लिखित परीक्षाविना नै सेयर ब्रोकरहरु थप्ने काम भईरहेको छ’ : सांसद सुवाल

Artha Sarokar

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका छन् ।

उनले नेपाल धितोपत्र बोर्ड परिसरमा सेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना नै सेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरेका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी