×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सयेर बजार, ९९ करोड ८६ लाखमाथिको कारोबार हुँदा नेप्से २०३२.३४ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार घट्यो सयेर बजार, ९९ करोड ८६ लाखमाथिको कारोबार हुँदा नेप्से २०३२.३४ बिन्दुमा

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ०५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मानुषीको सेयरमा यस्तो गिरावट आउँदा एनएमबी -५०,ओरिटल होटल्स ,बुद्ध भुमि नेपाल हाईड्रोपावर र उपकार लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा उपकार लघुवित्त,सिभिल बैंक,बैंक अफ काठमाणडू र सेन्टुरी कमर्सिअल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बलेपी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले धेरै हो। यस अलावा ग्रिन भेन्चर ,युनिलिभर नेपाल, आधिखोला लघुवित्त र तेर्हथुम पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी