×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो सयेर बजार, १ अर्ब ४९ करोडमाथिको कारोबार हुँदा नेप्से १८४८.२८ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बिहिबार घट्यो सयेर बजार, १ अर्ब ४९ करोडमाथिको कारोबार हुँदा नेप्से १८४८.२८ बिन्दुमा

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९५ करोड ३१ लाख २ हजार ५ सय १० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहिबारको सेयर बजारमा शिव श्री हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको हो । शिव श्रीको सेयरमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी ,समलिंग पावर कम्पनी,एनआइबिएल प्रगति फण्ड,र जोशी हाईड्रोपावर डेभलपमेन्ट मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९५ करोड ३१ लाख २ हजार ५ सय १० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा लक्ष्मी बैंक लिमिटेड,नबिल बैंक,हिमालयन डिस्ट्रीलरी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, एनआइसी एशिया ब्यालेन्स फण्ड,वेन नेपाल लघुवित्त,र गुराँस फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी