काठमाडौं । आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनलाई पेट दुख्ने, बान्दा हुने जस्ता स्वस्थ्य समस्या देखिन थालेको हो । लगानीकर्ता कोइराला विगत ३ दिन देखि पुँजीबजार विकास र सुधारको मागसहित धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसिरहेका छन् ।
उनको स्वस्थ्य अवस्था बिग्रिदै गएको स्वतन्त्र पुँजी बजार संघका अध्यक्ष रोहन कार्कीले जानकारी दिएका हुन् । उनको स्वास्थ्य सेवामा सहयोग गर्नका लागि इच्छुक चिकित्सक, नर्स वा स्वास्थ्य क्षेत्रका सहकर्मीहरुले मोबाइल नम्बर ९८२४३४८०६४ रोहन कार्की र ९८४११००२४४ बिनोद बजगाइलाई सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्