Skip to content
LAXMI SUNRISE BANK

तिलक कोइरालाले अनशन तोड्न मानेनन्, ‘बोर्डको पत्र नै काइते भयो’

अर्थ सरोकार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि जारी अनशन तोड्न तिलक कोइरालाले अस्वीकार गरेका छन् । धितोपत्र बोर्डले सहमतिको खाका भन्दै झालेमाले पत्र ल्याएको भन्दै उनले बोर्डको पत्रलाई अस्वीकार गरेर फिर्ता पठाईदिएका छन् ।

उनले आफ्ना बुँदामध्ये कुन बुँदा कहिले कार्यान्वयन हुन्छ भन्ने स्पष्ट खाका आएपछि मात्र अनसन तोड्ने बताएका हुन् । थप छलफल जारी छ । बोर्डभित्र लगानीकर्ताका प्रतिनिधिसमेत छलफलमा छन् ।

कतिपय संचारमाध्यममा अनसन तोडिसकीएको भन्दै आएका समाचारको कोइरालाले खण्डनसमेत गरेका छन् । कोइराला बिगत ८ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK