×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिलक कोइरालाले अनशन तोड्न मानेनन्, ‘बोर्डको पत्र नै काइते भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तिलक कोइरालाले अनशन तोड्न मानेनन्, ‘बोर्डको पत्र नै काइते भयो’

Artha Sarokar

८ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अगाडि जारी अनशन तोड्न तिलक कोइरालाले अस्वीकार गरेका छन् । धितोपत्र बोर्डले सहमतिको खाका भन्दै झालेमाले पत्र ल्याएको भन्दै उनले बोर्डको पत्रलाई अस्वीकार गरेर फिर्ता पठाईदिएका छन् ।

उनले आफ्ना बुँदामध्ये कुन बुँदा कहिले कार्यान्वयन हुन्छ भन्ने स्पष्ट खाका आएपछि मात्र अनसन तोड्ने बताएका हुन् । थप छलफल जारी छ । बोर्डभित्र लगानीकर्ताका प्रतिनिधिसमेत छलफलमा छन् ।

कतिपय संचारमाध्यममा अनसन तोडिसकीएको भन्दै आएका समाचारको कोइरालाले खण्डनसमेत गरेका छन् । कोइराला बिगत ८ दिनदेखि आमरण अनसनमा बसेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी