×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यस्थिति गम्भीर बनेपछि ९ दिनदेखि अनशन बसेका तिलक कोइरालालाई अस्पताल लगियो, ब्लड प्रेसर सार्है कम…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार

PRIME CA
laxmi sunrise bank

स्वास्थ्यस्थिति गम्भीर बनेपछि ९ दिनदेखि अनशन बसेका तिलक कोइरालालाई अस्पताल लगियो, ब्लड प्रेसर सार्है कम…!

काठमाडौँ । बिगत ९ दिनदेखि आमरण अनशनमा बसेका तिलक कोइरालाको स्वास्थ्यस्थिति अत्यन्तै नाजुक बनेपछि उनलाई अस्पताल लागिएको छ ।
उनको हेरचाहमा संलग्न डाक्टरका अनुसार उनको शरीरमा सुगरको मात्रा र उनको ब्लड प्रेसर सार्है चिन्ताजनक स्थितिमा छ । उनको शरिरमा अक्सिजनको मात्रा पनि कम भएको देखिएको चिकित्सकहरुले जनाएका छन् ।
केहि समय अगाडी मात्र सरकारले आफुलाई मार्न खोजेको अभिव्यक्ति दिएका थिए ।
अस्पतालले उनलाई भर्ना गरेर राख्छ वा चेकजांचपछी डिस्चार्ज गर्छ भन्ने कुरा भने हेर्न बाँकी नै छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: