काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक,अरुण भ्याली हाइड्रोपावर,नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त , सप्तकोशी डेभलप्मेन्ट बैंक,सामुदायिक लघुवित्त वित्तीय संस्था,र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा नबिल ब्यालेन्स फण्ड -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर २ प्रतिशत भन्दा धेरैले घटेको हो । नबिल ब्यालेन्सको सेयरमा यस्तो गिरावट आउँदा तेर्हथुम पावर कम्पनी,एनआइसी एशिया ब्यालेन्स फण्ड ,लक्ष्मी इक्युटी फण्ड,र एनएमबि -५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्