नेविसंघले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार साँझ आरआर क्याम्पस अगाडी उनीहरुले गभर्नर अधिकारीको पुत्ला दहन गरेका हुन् ।
पुत्ला दहन लगत्तै प्रहरीले उनीहरुको आन्दोलनमा हस्तक्षेप गरेको थियो भने पुत्ला खोसेर निभाएको थियो । प्रदर्शनकारीहरुले गभर्नरविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।
गभर्नर अधिकारीले भने एमालेको अर्थ तथा योजना विभागका सदस्य आफू नभएको बताएका छन् । बाँकी फोटो / भिडियोमा हेर्नुहोस्

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्