×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेतो जुँगा, कालो मन…, देश डुबाउने मै हो भन् !’ (फोटो-कथा)

PRIME CA

‘सेतो जुँगा, कालो मन…, देश डुबाउने मै हो भन् !’ (फोटो-कथा)

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं  । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले अर्थमन्त्रीविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । बजेट निर्माण प्रकृयामा बाहिरियाहरुलाई चलखेल गर्न लगाएर ‘अपराध’ गरेको भन्दै अर्थमन्त्री शर्माविरुद्ध काठमाडौँमा प्रदर्शन भएको हो ।  उनीहरुले ‘अर्थमन्त्री ज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ?, ‘सेतो जुंगा, कालो मन, देश डुबाउने मै हो भन् ‘जस्ता नाराहरु लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: