काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार बिहान ८ बजे काठमाडौँ उपत्यका र आसपासका केही अन्य जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार महसुस गरिएको भूकम्पको केन्द्रबिन्दु खोटाङ्ग जिल्ला रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकप्प ६ म्याग्नेच्युडको रहेको थियो । भूकम्पपछिको अवस्था र क्षतिको बारेमा थप विवरण आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्