काठमाडौँ । नेकपा एमालेका अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले विभागमा नाम रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले एम अधिकारी महाप्रसाद अधिकारी नभई पूरानो खोटाङ घर भई पार्टीमा सक्रिय अर्थका ज्ञाता रहेको बताएका हुन् ।
नेकपा एमालेले खोटाङका एम. अधिकारीलाई केन्द्रीय आर्थिक तथा योजना विभाग सदस्यमा राखेको छ । सो एम अधिकारी नाम गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै अहिले सामाजिक संजालमा अधिकारीको चर्को आलोचना भईरहेको छ ।

गभर्नर अधिकारीको ठेगाना समेत मिलेपछि महाप्रसादको छोटकरी नाम एम. अधिकारी राखेर विभाग सदस्य बनाइएको आरोप सामाजिक संजालका प्रयोगकर्ताको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्