नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । क्रान्तिकारीले आरआर क्याम्पस अगाडी कालो ब्यानर राखेर गभर्नर अधिकारीको विरोधमा प्रदर्शन गरेका हुन् ।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै उनीहरुले चर्का नाराबाजीसमेत गरेका थिए ।
गभर्नर अधिकारीले आफु एम अधिकारी नभएको दाबी गरिरहँदा अहिले उनको दाबी धेरैले पत्याईरहेका छैनन् । यो विषय अहिले सडकदेखि सदनसम्म बहसको विषय बनेको छ । हेरौँ क्रान्तिकारीले गरेका विरोधका झलक :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्