×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ तस्विरमा हेर्नुहोस् ‘जाँदाजाँदै अर्थमन्त्री…’ क्यामराका अगाडी मुस्कुराएर बोले, निन्याउरो हुँदै सरकारी गाडी चढे र फर्के…

PRIME CA

४ तस्विरमा हेर्नुहोस् ‘जाँदाजाँदै अर्थमन्त्री…’ क्यामराका अगाडी मुस्कुराएर बोले, निन्याउरो हुँदै सरकारी गाडी चढे र फर्के…

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ ।संसदमै राजिनामाको घोषणा गरेका जनार्दन शर्मा अर्थमन्त्री बाट राजिनामा दिएर संसद भवनबाट बाहिरिएका छन् । त्यहाँबाट बाहिरिएर उनी राजिनामापत्र बोकेर शेर बहादुर देउवाकहाँ जाने र प्रचण्डसँग आज विशेष भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

राजिनामा दिएपछि जो कोहि पनि खिन्न हुनु स्वाभाविक हो । तर शर्माले पत्रकार अगाडी आफु हँसिलो छु भन्ने देखाउन खोजे । संसदबाट बाहिरिंदै गर्दा पत्रकारहरुको प्रश्नको उत्तर दिंदै उनले आफु निर्दोष बह्येको दाबी पुन: दोहोर्याए । पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिएर शर्मा आफुले मन्त्रीकै रुपमा पाएको गाडी चढेर त्यहाँबाट निस्किए । निकै भावुक मुद्रामा गाडी चढेका उनी त्यहाँबाट जाँदै गर्दा माहोल केहि सन्नाटापूर्ण नै थियो । उनको बहिर्गमनका केहि तस्विरहरु हामीले फ्रेममा उतारेका छौं :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: