×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकिकृत कारोबार सुरु भएसँगै खुसी मनाउन नबिलियनहरु हायातमा, नेपाली पोशाकमा सजिए कर्मचारी… (फोटो-कथा)

PRIME CA

एकिकृत कारोबार सुरु भएसँगै खुसी मनाउन नबिलियनहरु हायातमा, नेपाली पोशाकमा सजिए कर्मचारी… (फोटो-कथा)

२७ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सोमबारबाट सुरु भएको छ । असार १९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सोमबारबाट दुई बैंकले नबिल बैंक लिमिटेडका नाममा एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो । सोहि निर्णयअनुसार आज (सोमबार)देखि नबिल बैंक लिमिटेडका नाममा एकिकृत कारोबार सुरु भएको छ । १००:४१ स्वाप रेसियोमा नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेपछि नबिल बैंकको कुल साखा संजाल दुई ५४ पुगेको छ ।
बैंकले एकिकृत कारोबार सुरु गरेको खुसीयालीमा आज सोमबार बेलुकी हायात रिजेन्सी होटलमा विशेष कार्यक्रम राखिएको छ । सो कार्यक्रममा सबैजसो बैंकका प्रतिनिधिहरु उपस्थिति हुनेछन् । यो समाचार तयार गर्दासम्म हायात रिजेन्सी होटलको माहोल ‘रमाइलो’ देखिएको छ । नबिलका कर्मचारीहरु नेपाली पोशाकमा सजिएर खुसी साट्न आइपुगेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: