काठमाडौं । आइतबार (आज) सेयर बजार बन्द हुने भएको छ । सरकारले आइतबार (असार २६) गते इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द रहने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा रोकिएको थियो ।
मुस्लिम आयोगको अनुरोधमा आइतबार सार्वजनिक बिदा दिईएको गृह मन्त्रालयले जनाएको छ । बकर इद मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्