×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु र महालक्ष्मी मर्जरमा जाने, सीइओमा भट्टराई, प्रभुका प्रमुख प्रशाई सिनियर डेपुटी सीइओ, अध्यक्षमा अमात्य !

काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरको सहमति भएको छ । मर्जर कमिटीका संयोजक सिए दीपक पाण्डेले दिएको जानकारी अनुसार आज साँझ होटल अलफ्टमा दुई कम्पनीका अध्यक्षहरुले सहमतित्रमा हस्ताक्षर गरेका छन् ।
पाण्डेका अनुसार अहिलेलाई १:१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । डीडीएपछि यसको औपचारिक निर्णय हुनेछ । अवको कम्पनीमा प्रभुबाट ४ जना र महालक्ष्मीबाट ३ जना संचालक समितिका सदस्यहरु रहनेछन् ।
कम्पनीको सीइओमा हालका महालम्क्ष्मीका सीइओ रमेश कुमार भट्टराई हुनेछन् भने अध्यक्षमा हालका प्रभुका अध्यक्ष सुवास अमात्य नै रहनेछन् । प्रभुका सीइओ सन्तोष प्रसाईं अव कम्पनीमा डेपुटी सीइओका रुपमा रहनेचाहन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: