×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । हाल कम्पनीमा डेपुटी सीइओको रुपमा काम गर्दै आएका उनलाई कम्पनीले ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । रिलायन्समा उनले गरेको ‘गज्जब’को कामकै कारण उनलाई नेपाललाइफले आफ्नो कम्पनीमा लगेको थियो । नेपाल लाइफमा पनि डेपुटी सीइओको रुपमा अब्बल काम देखाएपछि उनलाई संचालक समितिले सीइओमा नियुक्त गरेको हो ।

नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी