Skip to content
LAXMI SUNRISE BANK

कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत गर्ने राष्ट्र बैंकको लक्ष्य

अर्थ सरोकार

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरेको बताएका छन् । यसअघि कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK