×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत गर्ने राष्ट्र बैंकको लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कर्जा प्रवाह वृद्धिदर १२ प्रतिशत गर्ने राष्ट्र बैंकको लक्ष्य

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य लिएको बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरेको बताएका छन् । यसअघि कर्जा प्रवाह वृद्धिदर १९ प्रतिशत रहेको थियो ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी