×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुकुममा पनि सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्दो, ७ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २९ असार २०७९, बुधबार

PRIME CA

रुकुममा पनि सेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढ्दो, ७ तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक (फोटो-कथा)

रुकुम । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण बढिरहेका बेला रुकुममा पनि सेयर तालिम सम्पन्न भएको छ । रुकुम जेसिस र अर्थ सरोकारको संयुक्त आयोजनामा रुकुमको मुसिकोटमा सो तालिम आयोजना भएको हो ।

कार्यक्रममा ५० बढी सहभागीहरु उपस्थित थिए । सो तालिममा सुबास चन्द्र भट्टराईले आफ्नो प्रस्तुती दिएका थिए भने कार्यक्रममा अर्थ सरोकारका सम्पादक सुरज प्याकुरेल सहजकर्ताका रुपमा थिए ।

कार्यक्रमपछि लगानीकर्ताले सेयर तालिम निकै उपयोगी भएको बताएका थिए । अर्थ सरोकारले यहि साउन १ गते काठमाडौँमा पनि यस्तै सेयर तालिम संचालन गर्दैछ । सो निःशुल्क तालिममा सहभागी हुन अर्थ सरोकारको मोबाइल एप डाउनलोड गरी सेयर ट्रेनिङ लेखिएको ठाउँमा गई आफ्नो नाम दर्ता गराउन सकिनेछ ।

हेरौं कार्यक्रमका खास झलक:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: