Skip to content
LAXMI SUNRISE BANK

अर्थ मन्त्रालयको जिम्मा प्रधानमन्त्री देउवालाई…

अर्थ सरोकार

काठमाडौँ । अर्थ मन्त्रालयको जिम्मा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हाल्ने भएका छन् ।

जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने बुधबार साँझ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अर्थसचिव पनि विदामा भएका हुनाले अवको केहि दिन अर्थ मन्त्रालय सुनसानजस्तै हुने देखिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK