×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाँट पल्टिएको सुन्दर श्रीलंका (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

टाँट पल्टिएको सुन्दर श्रीलंका (फोटो-कथा)

काठमाडौं । श्रीलंका खुब सुन्दर छ । तर त्यहाँको राजनीतिक बेइमानीका कारण अहिले देश इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ । देश टाँट पल्टेको घोषणा भईसकेको छ । यतिसम्मकि परिक्षाका लागि प्रश्नपत्र छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न समेत नसक्ने अवस्थामा देश छ । इन्धन छैन, डलर संचिति छैन, चाहिने कुरा पर्याप्त केहि छैन । श्रीलंकामा नागरिकको दैनिकी जटिल बन्दै गएको छ ।  श्रीलंकामा देखिएको बिग्रदो आर्थिक संकटले देशलाई नै बर्बादीतर्फ धकेलिरहेको छ । अहिले देशको बिग्रदो अवस्थालाई नियन्त्रण गर्नका लागि श्रीलंकामा सेना समेत परिचालन गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: