×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आत्तिँदै नआत्तिनूस्, बजार जसरी नमज्जासँग झरेको छ, त्यसरी नै माथि ,चढ्छ, चढ्छ…’ : सुबास चन्द्र भट्टराई (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

‘आत्तिँदै नआत्तिनूस्, बजार जसरी नमज्जासँग झरेको छ, त्यसरी नै माथि ,चढ्छ, चढ्छ…’ : सुबास चन्द्र भट्टराई (भिडियो)

काठमाडौँ । पूराना तथा अनुभवी लगानीकर्ता सुबास चन्द्र भट्टराईले सेयर बजार घट्नु र बढ्नु बजारको नियम भएकाले बजार घटेका बेला नडराउन र नआत्तिने आग्रह गरेका छन् । अर्थ सरोकार डटकमको टेलिभिजन प्रस्तुती ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । बजार जारी नमज्जासँग झरेको छ, बजार त्यसरी नै उत्ताउलो भएर माथि चढ्ने सम्भावना रहेको बताउँदै उनले अहिलेको घटोत्तरीबाट भाग्नु नपर्ने र भाग्न पनि नहुने बताएका छन् ।
देशका विभिन्न स्थानहरुमा सेयर बजारसम्बन्धि तालिम दिएर फर्किएपछि धेरै लगानीकर्ताहरु ‘प्यानिक’ रहेको बुझेको बताउने उनले सेयर बजार सिकेर नै लाग्नुपर्ने क्षेत्र भएको दोहोर्याएका छन् । नसिकी लहैलहैमा लाग्दा धेरै लगानीकर्ताहरुले सेयर बजारमा घाटा व्यहोर्नु परेकाले यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको भनाई छ ।
अन्तर्वार्ताका क्रममा उनले सेयर बजारभित्रका चलेखेलका केहि पाटाहरु पनि केलाएका छन् । उनले कस्ता सेयरमा लगानी गर्ने र कस्ता सेयरबाट सचेत रहने विषयमा पनि अन्तर्वार्ताका क्रममा बोलेका छन् । प्रस्तुत छ, उनै सबैका प्रिय विश्लेषक, पूराना लगानीकर्ता तथा सेयर बजार तालिमकर्ता सुबास चन्द्र भट्टराईसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: