काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको १४औं वार्षिक साधारणसभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । हाल अपर तामाकोशीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्