×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वाग्मतीमा र्याफ्टिङ (फाटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वाग्मतीमा र्याफ्टिङ (फाटो-कथा)

Artha Sarokar

४ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाग्मती सरसफाई अभियानले नदी सफा राख्न सकिन्छ भन्दै शनिबार बिहान बाग्मती नदीमा र्याफ्टिङ गरिएको छ । बाग्मती सफाई अभियानसँगै सफाइ २२ औं बाग्मती नदी महोत्सवको अवसरमा शनिबारदेखि बाग्मती नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याइएको छ । उपत्यकाबासीमा नदी सरसफाई सम्बन्धी सचेताना फैलाउने उद्धेश्य स्वरुप शनिबार बिहान कुपोन्डोलदेखि सुन्दरीघाटसम्म र्याफ्टिङ गराइएको हो । वाग्मती नदीमा र्याफ्टिङ नेपाल र्याफ्टिङ एजेन्सिज(नारा)ले १२ वटा ¥याफ्टिङ र दुईवटा कायक सहितको साढे ५ किलोमिटर जलयात्रा गरेका हुन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी