×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन भर्सेस हर्क : कसको ठिक छ तर्क ? (भिडियो)

PRIME CA

बालेन भर्सेस हर्क : कसको ठिक छ तर्क ? (भिडियो)

२ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएपछि अहिले सामाजिक संजाल तातेको छ । सम्पाङले बुधबार साँझ फेसबुकमा लेखेको स्ट्याटसमा बालेन्द्र शाहले कमेन्ट गरेपछि अहिले यो विषय ‘टक अफ दी टाउन’ बनेको छ । उनले आफू काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रहेछ भनेर स्ट्याटस लेखेपछि बालेनले ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’ भन्दै जवाफ फर्काएका थिए ।

 

आखिर भएको के हो ? अव के हुन्छ ? कि हर्क र बालेनको दूरी बढेको हो ? हामीले हाम्रो नियमित भिडियो स्तभ ‘अर्थ सरोकार ट्रेन्डिङमा यहि विषय उठाएका छौँ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: