काठमाडौं । काठमाडौं महानगरपालिकाले अल्फाबिटा कम्प्लेक्सको भवनमा डोजर चलाएको छ । नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनाधिकृत संरचना महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वको टोलीले डोजर चलाएरै भत्काएको हो ।
यसभन्दा अघि मेयर शाह र अल्फबिटाका सञ्चालकबीच भनाभन भएको थियो । सञ्चालक र मेयर शाहबीच भएको चर्काचर्कीपछि शाहले नगरपालिकाबाट नक्शासहित डोजर लिएरै अल्फाबिटा हाउसमा पुगेको थिए । महानगरपालिकाले सार्वजनिक गरेको ३५ दिने सूचनालाई अटेर गरेको ठहर गर्दै अल्फाबिटा कम्प्लेसको भवन भत्काइएको हो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्