×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्सा विपरित बनाइएका संरचना बालेनले भत्काए, अदालत पनि नछोड्ने ! (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नक्सा विपरित बनाइएका संरचना बालेनले भत्काए, अदालत पनि नछोड्ने ! (फोटो-कथा)

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अनधिकृत रुपमा बनेका संरचनाको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह एग्रेसिभ शैलिमा ‘एक्सन’ उत्रिएका छन् । सोही अनुरुप महानगरपालिकाले नक्सा पास बिनै बनाइएका संरचना भत्काएको छ ।

महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह बालेन, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहितको टोलीले काठमाडौं मल र खिचा पोखरीस्थित आरबि कम्प्लेक्समा बनाइएका संरचनामा डोजर चलाएको हो । नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकाले त्यस्ता संरचना सफाईको अभियान थालेको हो ।

त्यस्तै महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई पनि समय दिएको मेयर बालेनले बताएका छन् । यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा सञ्चालन भएका पसलहरु हटाएर संरचना भत्काएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी