×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जव बयान दिन सिंहदरबार छिर्यो न्यायलयको ‘सिंह’… (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

जव बयान दिन सिंहदरबार छिर्यो न्यायलयको ‘सिंह’… (फोटो-कथा)

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । निलम्बित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले बयान लिएको छ । बुधबार सिंहदरबामा बसेको समितिको बैठकले जबरासँग बन्द कोठाभित्र बयान लिएको हो । प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ ।

प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए । नेपालको न्यायिक तथा संसदीय इतिहासमा प्रधानन्यायाधीशसँग बयान लिन लागिएको यो पहिलो घटना हो । महाअभियोगबारे बयान दिनका लागि सिंहदरबार पुगेका जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न सोधेको समितिका सदस्यले जानकारी दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: