काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । विहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । धेरैपछि भूकम्पको यति ठुलो धक्का महसुस भएको हो ।
गत बैसाख १२, २०७२, शनिबारको दिन गएको महाभूकम्पपछि नेपालमा धेरै साना ठुला परकम्पहरु गईरहेका छन् ।
शनिबार धेरैपछि भूकम्पको ठुलो धक्का महसुस भएपछि मानिसहरु आत्तिएका छन् ।
अपडेट : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्