काठमाडौं । विद्युत् नियमन आयोगबाट हिमाल दोलखा हाइड्रोपावर कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न पूर्व स्वीकृति पाएको छ । कम्पनीले धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिनुपूर्व विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था बमोजिम स्वीकृति पाएको हो ।
आयोगले हिमाल दोलखालाई १ बराबर शून्य दशमलब ७५ प्रतिशतको अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । कम्पनीले माग गरे अनुसार नै हकप्रद निष्कासनका लागि स्वीकृति पाएको छ ।यद्दपि, कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिन भने बाँकी छ । बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्