×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीकृष्ण जन्माष्टमी : १५ तस्विरमा हेर्नुहोस् पाटन मन्दिरमा मयूरको प्वाँख धारण गरेका ‘कनैया’को रौनक…(फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

श्रीकृष्ण जन्माष्टमी : १५ तस्विरमा हेर्नुहोस् पाटन मन्दिरमा मयूरको प्वाँख धारण गरेका ‘कनैया’को रौनक…(फोटो-कथा)

Artha Sarokar

३ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंका राधा कृष्ण मन्दिरमा जन्माष्टमी महोत्सव सुरु भएको छ । शुक्रबार बिहानैदेखि मन्दिरहरुमा पुजाआराधना गर्ने भक्तजनहरुको भिड लोगेको छ । विगतका वर्षमा कोरोना महामारीका कारण जन्माष्टमी उल्लाहसमय नभएपनि यसवर्ष भने जन्माष्टमीको उत्सव हर्षोल्लाहसका साथमा मनाइदै छ । मन्दिरहरु भक्तजन र ‘राधा–कृष्ण’को भेषमा सजिएका सयौँ कृष्ण र गोपिनीहरुले मन्दिर भरिभराउ छन् ।

मन्दिर परिसरमा चर्को गर्मीलाई छिचोल्दै भक्तजनहरु श्रद्धाका साथमा पुजाआराधना गर्न उत्साहित देखिएका छन् । ‘राधा’को भेषमा सजिएका युवतीहरु संगितमा नाचिरहेका देखिएका छन् भने, कतै ‘कृष्ण’को भेषमा श्रृंगारिएका युवकहरु बाँसुरी र मयुँरको प्वाँख शिरमा धारण गरी घुमिरहेका देखिन्छन् । शुक्रबार काठमाडौंका अधिकांश मन्दिरहरु ‘राधा-कृष्ण’मय बनेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी