×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बोकर लाइसेन्स नदिन चलेखेल गर्नेलाई टुडिखेलमा ल्याएर नंग्याउनुपर्छ, पैसामा बिक्ने नेतालाई नांगेझार बनाउनुपर्छ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बोकर लाइसेन्स नदिन चलेखेल गर्नेलाई टुडिखेलमा ल्याएर नंग्याउनुपर्छ, पैसामा बिक्ने नेतालाई नांगेझार बनाउनुपर्छ’ (भिडियो)

Artha Sarokar

१५ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । निश्चित मापदण्ड पुगेका कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स दिनेगरी धितोपत्र बोर्डले नियमावली संसोधन गरेर स्वीकृतिका लागि मन्त्रालय र मन्त्रालयले क्याबिनेट पठाएको मस्यौदा पास हुन नदिने चौतर्फी चलखेल बढीरहेको चर्चा चलिरहेका बेला सेयर लगानीकर्ताहरुले पनि बोर्डको राम्रो कामलाई अघि बढ्न नदिनेगरी चलखेल गर्नेहरुलाई आम लगानीकर्ताका अगाडी नंग्याउनुपर्ने बताएका छन् ।

यसैबीच पूराना तथा अनुभवी लगानीकर्ता दिनेश हुमागाईंले पनि यसरी सेयर लगानीकर्ताको हक हितमा हुनेगरी बन्ने कानुनलाई फेल गराउन लागि परेकाहरुलाई नाङ्गेझार बनाउनुपर्ने बताएका छन् । अर्थ सरोकारको नियमित टेलिभिजन कार्यक्रम मार्केट टकमा बोल्दै हुमागाईले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले धितोपत्र बोर्डले तोकेको मापदण्ड पुगेकाहरुलाई सेयर ब्रोकर लाइसेन्स दिनेगरी गर्न खोजिएको नियमावली संसोधनमा सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । अन्यथा त्यसो गर्न नदिने नेताहरुलाई जनताले नोभोट अभियान चलाएर बहिष्कार गर्नेसमेत उनको भनाई छ । बाँकी भिडियोमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी