काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले फेरि पनि १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । बैंकले १ः१ अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले हकप्रद बिक्री गर्ने अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसअघि पनि बैंकले लगातार दुई पटक शतप्रतिशत हकप्रद सेयर बिक्री गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्