×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर लिलामी बिक्री खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

८ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बुधबार (भदौ ८ गते) देखि २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर बराबरको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त संस्थापक सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पनि आवेदन दिन सक्ने भएका छन् ।

संस्थापक सेयरमा न्यूनतम ३ सय २५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ २२ गतेसम्म आवेदन दिन मिल्ने छ भने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा आवेदन बुझाउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी