×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरको राजिनामाको माग गर्दै आइतबार पनि विद्यार्थीहरुको प्रदर्शन, प्रहरीले आधा दर्जन बढीलाई पक्रियो (फोटो-फिचर)

PRIME CA

गभर्नरको राजिनामाको माग गर्दै आइतबार पनि विद्यार्थीहरुको प्रदर्शन, प्रहरीले आधा दर्जन बढीलाई पक्रियो (फोटो-फिचर)

२२ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघ आवद्ध बिद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गभर्नर अधिकारीको राजीनामा माग गर्दै बालुवाटारस्स्थीथित राष्ट्र बैंक अगाडी कालो झण्डा देखाएर प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको र राजनीतिक संलग्नता भएको व्यक्ति गभर्नर हुन नसक्ने भन्दै उनीहरुले प्रदर्शन गर्न खोजेका थिए । प्रदर्शनकारीले ‘एम अधिकारी राजिनामा दे, नालायक गभर्नर मुर्दावाद’ लगाएतका नारा लगाएका थिए ।

विद्यार्थीको प्रदर्शनपछि स्थिति केहि असामान्य भएको थियो ।  प्रहरीले पक्राउ परेका विद्यार्थीहरुलाई प्रहरी वृतमै राखेको छ ।  उनीहरुलाई आज बेलुकी छोड्ने तयारी प्रहरीले गरेको छ ।  प्रदर्शनका केहि झलक हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: