काठमाडौं । प्रभु बैंकले संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले भदौ १० गतेदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । उक्त सेयर बैंकले शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ ।
न्यूनतम प्रतिकित्ता १४० का दरले बैंककै संस्थापक सेयरधनी, कम्पनी तथा विभिन्न संघ संस्थाहरु अथवा जो कोहीले उक्त सेयरमा भदौ १७ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्