काठमाडौँ । प्रभु क्यापिटलको १४ औँ वार्षिक साधारण सभा हुने भएको छ । क्यापिटलको वार्षिक साधारण सभा भदौ ३१ गते हुने भएको हो । सभा होटल एल्फ्ट, छायाँ सेन्टर ठमेल काठमाडौँमा दिउँसो १२:३० बजे सुरु हुनेछ । उक्त सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेण्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्