×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सब वे मा ‘नो बिजनेश’: अवैध संरचना विरुद्ध थप एक्सनमा मेयर बालेन, नियम मिच्ने पसलहरु हटाईयो… (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

सब वे मा ‘नो बिजनेश’: अवैध संरचना विरुद्ध थप एक्सनमा मेयर बालेन, नियम मिच्ने पसलहरु हटाईयो… (फोटो-कथा)

१३ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महानगरपालिकाभित्र बनेका अनाधिकृत संरचना हटाउने अभियानमा मेयर बालेन्द्र शाह थप सशक्त बनेका छन् । नक्सा विपरित निर्माण गरिएका संरचना भत्काउने अभियानमा बुलडोजर नै लिएर काठमाडौंका गल्ली–गल्लीमा पुगेका शाहले रत्नपार्कमा बाटो नै छेक्नेगरी निर्माण गरिएका संरचनाहरु पनि हटाएका छन् ।

पञ्चायतकालमा पैदलयात्रुहरुको सहजताका लागि भन्दै निर्माण गरिएको भूमिगत मार्गमा अवरोध सृजना गर्ने गरी सञ्चालन गरिएका पसलहरु खाली गराउन बालेनको निर्देशनसँगै ‘भोटाहटी सब–वे’ क्लियर गरिएको छ । अहिले सो सब–वे को प्रवेशद्धार नै छेकिने गरी अनाधिकृत रुपमा बनाइएका संरचनाहरु लखोलिएका पसलहरु हटाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: